Home Bibles एज्रा 2 · नेपाली बाइबल ||

एज्रा

Chapter 2

नेपाली बाइबल
1त्यस प्रदेशका यी मानिसहरू कैदबाट फर्केका थिए। जसलाई बाबेलका राजा नबूकदनेसरले कैदी बनाएर बाबेलमा लगेका थिए। तिनीहरू प्रत्येक आफ्नै शहर यरूशलेम अनि यहूदामा फर्किए। 2यी मानिसहरू ती छुन जो यरूबाबेल, येहूअ, नहेम्याह, सरायाह, रेलायाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्बै अनि रहूम बानाहरू साथ फर्कि आएका थिए। इस्राएलको प्रजाका पुरूषहरूको सूची यो होः 3परोशका सन्तानहरू 2,172 4शपत्याहका सन्तानहरू 372 5आरहका सन्तानहरू 775 6पहत-मोआबका सन्तानहरू येशूअअनि योआब परिवारबाट 2,812 7एलामका सन्तानहरू 1,254 8जत्तू का सन्तानहरू 945 9जक्कैका सन्तानहरू 760 10बानीका सन्तानहरू 642 11बेबैका सन्तानहरू 623 12अज्गादका सन्तानहरू 1,222 13अदोनीकामका सन्तानहरू 666 14बिग्गैका सन्तानहरू 2,056 15आदीनका सन्तानहरू 454 16आतेरका सन्तानहरू हिजकियाका परिवारबाट 98 17बेजैका सन्तानहरू 323 18योराका सन्तानहरू 112 19हाशूमका सन्तानहरू 223 20गिब्बारका सन्तानहरू 95 21बेतलेहेमका सन्तानहरू 123 22नतोपाहका मानिसहरू 56 23अनातोतका मानिसहरू 128 24बेत-अज्माबेतका मानिसहरू 42 25किर्यात-आरीम कपीराअनि बेरोतका मानिसहरू 743 26रामा अनि गिबा शहरका मानिसहरू 621 27मिक्मासका मानिसहरू 122 28बेतेल अनि ऐका मानिसहरू 223 29नेबोका मानिसहरू 52 30मग्बीशका मानिसहरू 156 31अर्कोशहर एलाम का मानिसहरू 1,254 32हारीम शहरका मानिसहरू 320 33लोब, हादीद अनि ओनो का मानिसहरू 725 34यरीहो का मानिसहरू 345 35सेनाह शहरका मानिसहरू 3,630 36यी पूजाहारीहरूःयदायाहका सन्तानहरू योशूअका घरबाट 973 37इम्मेरका सन्तानहरू 1,052 38पहशूरका सन्तानहरू 1,247 39हारीमका सन्तानहरू 1,017 40लेवीहरूःयेशूअ अनि कदमीएलकाहोदबियाहका सन्तानहरू 74 41गायकहरूःआसापका सन्तानहरू 128 42मन्दिरका द्वारपालहरूका सन्तानःशल्लूम, आतेर, तल्मोन, अक्कूब,हतीता, अनि शोबैका सन्तानहरू 43यिनीहरू मन्दिरका सेवकहरूःसीहाका सन्तान, हसूपका सन्तान र तब्बाओतका सन्तानहरू। 44केरोसका सन्तान, सीआका सन्तान र पादोनका सन्तानहरू। 45लबानका सन्तान, हगाबाका सन्तान र अक्कूबका सन्तानहरू। 46हागाबका सन्तान, शल्मैका सन्तान र हानानका सन्तानहरू। 47गिदूदेलका सन्तान, गहरका सन्तान र रायाका सन्तानहरू। 48रसीनका सन्तान, नकोदका सन्तान र गज्जामका सन्तानहरू। 49उज्जाका सन्तान, पासेदका सन्तान र बेसैका सन्तानहरू। 50अस्नाका सन्तान, मेनिमका सन्तान र नोपिसीमका सन्तानहरू। 51बक्बूकका सन्तान, हकूपाका सन्तान र हर्हुरका सन्तानहरू। 52बस्लूतका सन्तान, महीदका सन्तान र हर्शाका सन्तानहरू। 53बर्कोसका सन्तान, सीसराका सन्तान र तेमहका सन्तानहरू। 54नसीहका सन्तान अनि हतीपाका सन्तानहरू। 55सुलेमानका सेवकहरूका सन्तानहरूःसोतैका सन्तान र हस्सोपेरेतका सन्तान अनि परूदाका सन्तानहरू। 56यालाका सन्तान, दर्कोनका सन्तान र गिदूदेला सन्तानहरू 57शपत्याहका सन्तान, हत्तीलका सन्तान र पोकरेत हसबायीमका सन्तानअनि आमीका सन्तानहरू 58समस्त मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूको संख्या 392 थियो। 59निम्न लिखित मानिसहरू तेल मेलह, तेल हर्शा करूब, आदान अनि एम्मेर शहरहरूबाट यरूशलेममा आएका हुन्, तर तिनीहरूका आफ्ना परिवार अनि छोरा-छोरीहरू इस्राएलका थिए भनी प्रमाण दिन सकेनन्। 60दलायाहका सन्तान, तोबियाहका सन्तान,अनि नकोदका सन्तानहरू 652 थिए। 61अनि पूजाहारीहरूका परिवारःहबायाहका, सन्तानहरू, हक्कोसका सन्तान अनि र्बजिलैका सन्तानबाट (एक व्यक्ति जसले गिलादी र्बजिलैका छोरीलाई विवाह गरेका थिए, अनि तिनीहरू कै नाउँ द्वारा सम्बोधन गरिथ्यो।) 62यी मानिसहरूले तिनीहरूको परिवारिक इतिहास खोजे तर तिनीहरूले पाउन सकेनन्। यसैकारणले तिनीहरूले पूजाहरीगिरी हुनबाट अशुद्ध झैं निकालिदिए। 63राज्यपालले तिनीहरूलाई भने कि जब सम्म ऊरीम अनि तुम्मिम उपयोग गर्न सक्ने पूजाहारी त्यहाँ हुँदैन। कुनै पनि महापवित्र चीज तिनीहरूले खान सक्ने छैनन्। 64जन समुहका तिनीहरूका सेवक सेविकाहरू 7,337 पुरूष सेवक अनि स्त्री सेविकाहरू बाहेक जम्मा 42,360 मानिसहरू थिए। 65अनि तिनीहरू सित 200 पुरूष र स्त्री गायक-गायिकाहरू पनि थिए। 66तिनीहरूका। 736 घोडाहरू, 245 खच्चरहरू, 67435 ऊँटहरू अनि 6,720 गधाहरू थिए। 68सन्तानका केहि अगुवाहरू, जब यरूशलेम मा परमप्रभुको मन्दिरमा आइपुगे। त्यो स्थानमा परमेश्वर को मन्दिरलाई पुनःर्निर्माण गर्न स्वेच्छाले भेटीहरू प्रदान गरे। 69तिनीहरूको योग्यतानुसार तिनीहरूले, यस कार्यका निम्ति कोष-भण्डारलाई 500 किलोग्राम सुन, 3,000 किलोग्राम चाँदी, अनि पूजाहारीको निम्ती 100 अङ्ग वस्त्रहरू दिए। 70पूजाहारीहरू, लेवीहरू, केहि अन्य मानिसहरू, गवैयाहरू, द्वारपालहरू अनि मन्दिरका सेवकहरू आफ्ना शहरहरूमा बस्थे अनि सबै इस्राएलीहरू आफ्ना शहरहरूमा बस्थे।

Choose Theme