एज्रा 2:55 · नेपाली बाइबल
सुलेमानका सेवकहरूका सन्तानहरूःसोतैका सन्तान र हस्सोपेरेतका सन्तान अनि परूदाका सन्तानहरू।
Cross references
1 राजा 9:20
ती ठाउँहरूमा जो मानिसहरू थिए तिनीहरू इस्राएली थिएनन्। ती मानिसहरू एमोरी, हित्ती, परिज्जी, हिब्बी अनि यबूसी थिए।
1 राजा 9:21
इस्राएलीहरू ती मानिसहरूलाई सर्वनाश पार्न योग्य भएनन्। तर सुलेमानले तिनीहरूलाई दासको रूपमा काम गर्न वाध्य गराए। तिनीहरू अझै पनि दास नै छन्।
नहेम्याह 7:57
सुलेमानका सेवकहरूका कुलहरूःसोतैइ, सोपेरेत, परीदा
उपदेशक 2:7
मैले नोकर-नोकर्नीहरू किनें। घरमा जन्मेका नोकर-नोकर्नीहरू त छँदै थिए। म ठूला-ठूला कुराहरूको मालिक बनें। मसित बथानका-बथान गाई-गोरू र भेडा बाख्राहरू थिए। यरूशलेममा अघि भएका राजाहरूको भन्दा मसंग धेरै चीजहरू थिए।