एज्रा 2:42 · नेपाली बाइबल
मन्दिरका द्वारपालहरूका सन्तानःशल्लूम, आतेर, तल्मोन, अक्कूब,हतीता, अनि शोबैका सन्तानहरू
Cross references
1 इतिहास 9:17
यी द्वारपालकहरू हुन जो यरूशलेममा बस्थे। शल्लूम, अक्कूब तल्मोन, अहीमान अनि तिनीहरूका आफन्तहरू। शल्लुम तिनीहरूका प्रधान थिए।
1 इतिहास 26:1
कोरहका परिवारबाट द्वारपालकहरू यी हुन्। मेशेलेम्याह अनि तिनका छोराहरू। मेशेलेम्याह कोरेका छोरा थिए। तिनी आसापका परिवार समूहका थिए।
1 इतिहास 26:26
यी शलोमीत र तिनका आफन्तहरू दाऊदले संग्रह गरेका बस्तुहरूको जिम्मामावाल थिए। सेनाका अधिकारीहरूले पनि चीज बीजहरू मन्दिरका निम्ति दिए।
नहेम्याह 7:45
द्वारपालहरूःशल्लूम, आतेर, तल्मोन, अक्कूब,हतीता अनि शेबैका कुलहरू 138