Home Bibles ☰ Books एज्रा 2:66 · नेपाली बाइबल
एज्रा 2:66 · नेपाली बाइबल

तिनीहरूका। 736 घोडाहरू, 245 खच्चरहरू,

Cross references

लेवी 19:19

“तिमीहरूले मैले भनेको नियमहरू पालन गर्नैपर्छ। दुई प्रकारका पशुहरू मिसिन नदेऊ। आफ्नो खेतमा दुई प्रकारका बीउ नछर। दुई प्रकारका धागाले बनिएको लुगा नलगाऊ।

1 राजा 10:25

प्रत्येक वर्ष मानिसहरू राजालाई हेर्न आउँथे। अनि प्रत्येक मानिसले उपहार ल्याउने गर्दथे। तिनीहरू सुन र चाँदीले बनाएको बस्तुहरू, लुगाफाटा, हतियार, मसाला, घोडाहरू र खच्चर ल्याउने गर्दथे।

नहेम्याह 7:68

त्यहाँ 435 ऊँटहरू र 736 घोडाहरू थिए अनि 6,

Interlinear

Choose Theme