Cross references
एज्रा 8:4
पहत-मोआबका कुलबाटः एल्याहोएनै, जरहियाहका छोरा अनि तिनीसित 200 मानिसहरू।
एज्रा 8:9
योआबका कुलबाटः यहीएलका ओबदिया अनि तिनीसित 218 मानिसहरु।
एज्रा 10:14
हाम्रा अधिकारीहरू, प्रमुखहरूले सम्पूर्ण सभाको प्रतिनिधित्व गरून् अनि हाम्रा शहरका सबैजना जसले विदेशी स्त्रीहरू विवाह गरेका छन्। तिनीहरूसित प्रत्येक शहरका धर्मगुरू अनि त्यहाँका न्यायकर्त्ताहरू नियोजित समयमा आउन्, जब सम्म यस विषयमा हाम्रा परमेश्वरको जल्दो क्रोध हामीबाट टाढा हटदैन।”
एज्रा 10:30
पहत-मोआबका कुलहरूबाटः अद्ना, केलाल, बनायाह, मासेयाह, मत्तन्याह, बज्लेल बिन्नूई अनि मनश्शे।
नहेम्याह 7:11
पहात-मोआबका कुलहरू अर्थाथ येशूअ अनि योआबका कुलहरू 2,818