Home Bibles नहेम्याह 7:45 · नेपाली बाइबल
नहेम्याह 7:45 · नेपाली बाइबल

द्वारपालहरूःशल्लूम, आतेर, तल्मोन, अक्कूब,हतीता अनि शेबैका कुलहरू 138

Cross references

1 इतिहास 26:1

कोरहका परिवारबाट द्वारपालकहरू यी हुन्। मेशेलेम्याह अनि तिनका छोराहरू। मेशेलेम्याह कोरेका छोरा थिए। तिनी आसापका परिवार समूहका थिए।

एज्रा 2:42

मन्दिरका द्वारपालहरूका सन्तानःशल्लूम, आतेर, तल्मोन, अक्कूब,हतीता, अनि शोबैका सन्तानहरू

नहेम्याह 3:12

तिनको छेउमा हल्लोहेशका छोराले शल्लूम यरूशलेमको आधा जिल्लाका शासकहरूले आफ्ना छोरीहरूसित मर्मत गरे।

Interlinear

Choose Theme