Home Bibles ☰ Books अय्यूब 12:11 · नेपाली बाइबल
अय्यूब 12:11 · नेपाली बाइबल

तर जसरी जिब्रोले भोजनको स्वाद लिए जस्तै, कानहरूले जसरी शब्दहरू सुनेर आनन्द लिए जस्तै हुन्छ र?

Cross references

अय्यूब 6:30

म झूटो बोलिरहेको छैन। अनि म झूटोबाट सही के हो जान्दछु।”

अय्यूब 34:3

जसरी जिब्रोले चाखेर खानेकुराको स्वाद परीक्षण गरिन्छ त्यसरी नै कानले पनि शब्दहरू सुनेर परीक्षण गरिन्छ।

1 कोरिन्थी 10:15

तिमीहरू बुद्धिमान छौ भनी म यो कुरा गर्दैछु; म के भन्दैछु तिमीहरू आफै जाँच।

फिलिप्पी 1:10

म प्रार्थना गर्छु कि तिमीहरू असल र खराबको भेद छुट्टयाउन योग्य होऊ, अनि के असल हो, चुन्नु योग्य होऊ ताकि ख्रीष्ट येशू जुन दिन आउँनु हुन्छ तिमीहरू पवित्र औ दोषरहित हुन सक्छौ।

हिब्रू 5:14

तर ठोस आहार त परिपक्कहरूकोलागि हो। जसले आफ्ना आत्मिक इन्द्रियहरूलाई असल र खराब बीचको भिन्नता छुट्टयाउन निरन्तर अभ्यास गेरकाछन्।

1 पत्रुस 2:3

अहिले तिमीहरुले परमप्रभुको दयाको स्वाद पाएकाछौ।

Interlinear

Choose Theme