Home Bibles ☰ Books अय्यूब 34:3 · नेपाली बाइबल
अय्यूब 34:3 · नेपाली बाइबल

जसरी जिब्रोले चाखेर खानेकुराको स्वाद परीक्षण गरिन्छ त्यसरी नै कानले पनि शब्दहरू सुनेर परीक्षण गरिन्छ।

Cross references

अय्यूब 6:30

म झूटो बोलिरहेको छैन। अनि म झूटोबाट सही के हो जान्दछु।”

अय्यूब 12:11

तर जसरी जिब्रोले भोजनको स्वाद लिए जस्तै, कानहरूले जसरी शब्दहरू सुनेर आनन्द लिए जस्तै हुन्छ र?

अय्यूब 31:30

शत्रुलाई सरापेर मेरो मुखलाई पाप कार्य गर्ने दिइनँ। अनि तिनीहरूको मृत्युको लागि इच्छा गरिन।

अय्यूब 33:2

म बोल्न तयार छु।

1 कोरिन्थी 2:15

तर आत्मिक मानिस सबै कुराहरू खुट्ट्याउन समर्थ हुन्छ र अरू मानिसहरूले उसलाई जाँच्न सक्दैनन्। शास्त्रले भन्छः

हिब्रू 5:14

तर ठोस आहार त परिपक्कहरूकोलागि हो। जसले आफ्ना आत्मिक इन्द्रियहरूलाई असल र खराब बीचको भिन्नता छुट्टयाउन निरन्तर अभ्यास गेरकाछन्।

Interlinear

Choose Theme