Home Bibles ☰ Books 2 शमूएल 3:30 · नेपाली बाइबल
2 शमूएल 3:30 · नेपाली बाइबल

अबनेरले तिनीहरूका भाई असाहेललाई गिबोनको युद्धमा मारेको कारण योआब र उसको भाई अबिशैले अबनेरलाई मार्यो।

Cross references

गन्ती 35:19

यदि हत्या भएको परिवारको कुनै सदस्यले ज्यानको साटो ज्यानै लिन चाहान्छ भने उसले त्यो हत्यारालाई खोजी मार्न सक्छ।

2 शमूएल 2:19

असाहेल सिधा अबनेर तिर दगुरे र उसलाई खेद्न थाले।

हितोपदेश 28:17

मानिसलाई हत्या गर्ने मानिसले शान्ति पाउँदैन। त्यसलाई सहायता नगर।

प्रेरित 28:4

त्यहाँ बस्नेहरूले पावलको हातमा साँप झुण्डिरहेको देखे। तिनीहरूले भने, “यो मान्छे हत्यारा हुनै पर्छ। उ पानीमा मरेन, तर न्यायले उसलाई बाँच्न दिएन।”

Interlinear

Choose Theme