Home Bibles नहेम्याह 12:17 · नेपाली बाइबल
नहेम्याह 12:17 · नेपाली बाइबल

अबियाहको कुलका अगुवा जिक्री थिए।मिन्यामीन अनि मोअद्याहका कुलहरूकाअगुवा पिल्तै थिए।

Cross references

1 इतिहास 24:9

पाँचौं मल्कियाहको दल थियो।छैटौं दल मियामीनको थियो।

1 इतिहास 24:10

सातौं हक्कोसको दल थियो।आठौं दल अबियाको थियो।

नहेम्याह 10:7

मशुल्लाम, अजर्याह मियामीन,

लूका 1:5

यहूदामा हेरोदको शासन कालमा जकरिया नाउँ गरेका एकजना पूजाहारी थिए। जकरिया अबियाका पूजाहारी समूहका थिए। जकरियाकी पत्नी हारून वंशकी थिईन्। तिनको नाउँ इलीशिबा थियो।

Interlinear

Choose Theme