लूका 1:5 · नेपाली बाइबल
यहूदामा हेरोदको शासन कालमा जकरिया नाउँ गरेका एकजना पूजाहारी थिए। जकरिया अबियाका पूजाहारी समूहका थिए। जकरियाकी पत्नी हारून वंशकी थिईन्। तिनको नाउँ इलीशिबा थियो।
Cross references
1 इतिहास 24:10
सातौं हक्कोसको दल थियो।आठौं दल अबियाको थियो।
1 इतिहास 24:19
यी परमप्रभुको मन्दिरमा सेवा गर्नका निम्ति छानिएका दलहरू थिए। तिनीहरूले मन्दिरमा सेवा गर्नका निम्ति हारूनका विधि-विधानहरू पालन गरे। परमप्रभु इस्राएलका परमेश्वरले ती विधानहरू हारूनलाई दिनु भएको थियो
नहेम्याह 12:4
इद्दो, गिन्नतोन। अबियाह,
नहेम्याह 12:17
अबियाहको कुलका अगुवा जिक्री थिए।मिन्यामीन अनि मोअद्याहका कुलहरूकाअगुवा पिल्तै थिए।
मत्ती 2:1
यहूदिया भन्ने ठाउँको बेतलेहेम शहरमा येशूको जन्म भएको थियो। हेरोद राजा भएकोबेलामा उहाँको जन्म भएको थियो। जब येशूको जन्म भयो केही ज्योतिषीहरू पूर्वबाट यरूशलेममा आए।