नहेम्याह 12:16 · नेपाली बाइबल
इदूदोको कुलका अगुवा जकर्याह थिए।गिन्नतोनको कुलका अगुवा मशुल्लाम थिए।
Cross references
जकरिया 1:1
बेरेक्याहका छोरा जकरियाले परमप्रभुबाट यो वचन प्राप्त गरे जुन फारसका राजा दाराको दोस्रो र्बषको आठौं महिनामा आको थियो। जकरिया बेरेक्याहका छोरा थिए। बेरेक्याह इद्दो अगमवक्ताका छोरा थिए। वचन यस प्रकार छः