Home Bibles लूका 24:37 · नेपाली बाइबल
लूका 24:37 · नेपाली बाइबल

तर चेलाहरू अचम्मित भए अनि डराए। तिनीहरूले प्रेत देखिरहेछन् भन्ने पनि सोचे।

Cross references

1 शमूएल 28:13

राजाले स्त्रीलाई भने, “नडराऊ। तिमीले के देख्यौ?”स्त्रीले भनी, “मैले आत्मा भुइँबाट निस्किएको देखे।”

अय्यूब 4:14

म त्रासित भएँ, अनि कामें। मेरो सबै हाडहरू कामे।

मत्ती 14:26

उहाँलाई पानीमा हिड्दै गरेको देखेर चेलाहरू डराउन लागेका थिए। “यो भूत हो।” तिनीहरू डरले चिच्याए।

मर्कूस 6:49

यसैबेला चेलाहरूले येशूलाई पानीमा आँउदै गरेको देखे, तिनीहरूले सोचे त्यो भूत हो। चेलाहरू डरले चिच्याए।

लूका 16:30

तर त्यो धनी मानिसले भन्यो, होइन! पिता अब्राहाम! यदि कोही मरेकाहरूबाट एक जना त्यहाँ गए, तिनीहरूले विश्वास गर्नेछन् अनि हृदय र जीवन परिवर्तन गर्नेछन्।’

प्रेरित 12:15

तिनीहरूले रोदालाई भने, “तँ पागल होस्!” तर उसले यो साँचो हो भनी रही। ती झुण्डले भने, “यो पत्रुसको स्वर्गदूत हुनुपर्छ।”

Interlinear

Choose Theme