Home Bibles 1 शमूएल 28:13 · नेपाली बाइबल
1 शमूएल 28:13 · नेपाली बाइबल

राजाले स्त्रीलाई भने, “नडराऊ। तिमीले के देख्यौ?”स्त्रीले भनी, “मैले आत्मा भुइँबाट निस्किएको देखे।”

Cross references

प्रस्थान 4:16

तिम्रो दाज्यू हारूनले पनि मानिसहरूसंग बोल्ने छन्। तिमी महान राजा जस्तै झैं हुनेछौ अनि हारून तिम्रा अधिकृत वक्ता बनिनेछन्।

प्रस्थान 22:28

“तिमीहरूले तिमीहरूका परमेश्वर अथवा तिमीहरूका शासकहरूलाई सराप्नु हुँदैन।

भजनसंग्रह 82:6

म भन्दछु, “तिमीहरू देवताहरू हौ। तिमीहरू एकदम सर्वशक्तिमान परमेश्वरको छोराहरू हौ।

यूहन्ना 10:34

येशूले उत्तर दिनुभयो, “यो तिमीहरूको व्यवस्थामा लेखिएको छ, ‘मैले भनें, तिमीहरू देवहरू हौ।

Interlinear

Choose Theme