Home Bibles मर्कूस 6:49 · नेपाली बाइबल
मर्कूस 6:49 · नेपाली बाइबल

यसैबेला चेलाहरूले येशूलाई पानीमा आँउदै गरेको देखे, तिनीहरूले सोचे त्यो भूत हो। चेलाहरू डरले चिच्याए।

Cross references

अय्यूब 4:14

म त्रासित भएँ, अनि कामें। मेरो सबै हाडहरू कामे।

अय्यूब 9:8

परमेश्वर एक्लैले आकाशहरू बनाउँनुभयो। उहाँ समुद्री छालहरूमा हिंडनुहुन्छ।

मत्ती 14:25

बिहानको पहिलो प्रहारीतिर, येशूका चेलाहरू डुङ्गामा नै थिए। येशू पानीमाथि हिडँदै तिनीहरू भएतिर जानुभयो।

लूका 24:37

तर चेलाहरू अचम्मित भए अनि डराए। तिनीहरूले प्रेत देखिरहेछन् भन्ने पनि सोचे।

Interlinear

Choose Theme