Home Bibles न्यायकर्ता 1:26 · नेपाली बाइबल
न्यायकर्ता 1:26 · नेपाली बाइबल

त्यो मानिस त्यसपछि त्यस देशमा गयो जहाँ हित्ती मानिसहरू बस्थे र शहर निर्माण गर्यो। उसले त्यो शहरलाई लूज नाउँ दियो। अनि त्यो शहरलाई आजसम्म पनि लूज नै भनिन्छ।

Cross references

2 राजा 7:6

परमप्रभुले अरामी सेनाहरूलाई रथ, घोडा र विशाल सेनाको आवाज सुन्ने बनाउनु भएको थियो। यसर्थ अरामी सैनिकहरूले एका अर्कालाई भने, “इस्राएलका राजाले हामीमाथि आक्रमण गर्नका लागि हित्ती र मिश्रका राजाहरूलाई भाडामा लिएकाछन्।”

2 इतिहास 1:17

सुलेमानका व्यापारीहरूले मिश्र देशबाट 600 शेकेलचाँदी दिएर एक रथ र 150 शेकेलचाँदी तिरेर एक घोडा किने। तब ती व्यापारीहरूले घोडा अनि रथहरू सबै हित्तीका राजाहरू र अरामका राजाहरूलाई बेचीदिए।

Interlinear

Choose Theme