अय्यूब 3:2 · नेपाली बाइबल
उनले भनें, “म जन्मेको जुन दिन थियो त्यो सधैंको लागि लोप होस् अनि
Cross references
न्यायकर्ता 18:14
यसर्थ ती पाँच मानिसहरू बोले, जसले लेश वरिपरिका स्थानको खोज गरेका थिए। तिनीहरूले आफ्ना आफन्तहरूलाई भने, “यी घरहरूमध्ये एउटामा एपोद छ। अनि त्यहाँ घर-देवताहरू, एउटा कुँदेको सालिक अनि एउटा चाँदीको मूर्ति पनि छन्। तिमीहरू जान्दछौ के गर्नु पर्छ-जाऊ ती लेऊ।”
अय्यूब 6:1
तब अय्यूबले जवाफ दिएः“यदि मेरो पीडाहरू ओजन गर्न सक्ने
अय्यूब 9:1
तब अय्यूबले जवाफ दिए,
अय्यूब 12:1
तब अय्यूबले तिनीहरूलाई जवाफ दिएः
अय्यूब 16:1
तब अय्यूबले जवाफ दिए,
अय्यूब 19:1
तब अय्यूबले जवाफ दिएः
अय्यूब 21:1
तब अय्यूबले जवाफ दिएः
अय्यूब 23:1
तब अय्यूबले जवाफ दिएः
अय्यूब 26:1
तब अय्यूबले जवाफ दिएः
अय्यूब 40:3
तब अय्यूबले परमेश्वरलाई जवाफ दिंदै भनेः
अय्यूब 42:1
तब अय्यूबले परमेश्वरलाई जवाफ दिए। अय्यूबले भने,