Home Bibles ☰ Books अय्यूब 26:1 · नेपाली बाइबल
अय्यूब 26:1 · नेपाली बाइबल

तब अय्यूबले जवाफ दिएः

Cross references

प्रस्थान 38:21

पवित्र पालमा प्रयोग गरिएका सबै चीजहरूको सूची बनाउन मोशाले लेवी मानिसहरूलाई आज्ञा दिए। जस्तै करारको मण्डप हारूनका छोरो ईतामार त्यो सूची बनाउने मानिस थियो।

अय्यूब 3:2

उनले भनें, “म जन्मेको जुन दिन थियो त्यो सधैंको लागि लोप होस् अनि

अय्यूब 15:3

के तिमी सोच्दछौ कि एकजना ज्ञानी मानिससित त्यस्तो बेकामे तर्क अनि त्यस्ता विवेकशुन्य क्षमा-याचना हुन्छ।

Interlinear

Choose Theme