Home Bibles यशैया 37:9 · नेपाली बाइबल
यशैया 37:9 · नेपाली बाइबल

यसर्थ, अश्शूरका राजाले लाकीश त्यागेर लिब्नामा गए। कप्तानले त्यस्तो सुने, अनि उ लिब्ना शहरमा गए जहाँ अश्शूरका राजा युद्ध गरिरहेका थिए। उनले हिजकियाहकहाँ दूतहरू पठाए। उनले भने,

Cross references

1 शमूएल 23:27

त्यत्ति नै बेला एउटा समाचार-वाहक शाऊल कहाँ आयो अनि जानकारी दियो, “चाँडो आउनुहोस् पलिश्तीहरूले हामीलाई आक्रमण गर्दैछन्।”

1 राजा 20:2

राजाले इस्राएलका राजा आहाब कहाँ शहरमा राजदूतहरू पठाए।

यशैया 18:1

कूश देशसंग नदीहरू जोडिएको जमीनलाई हेर। त्यो ठाउँमा कीराहरू छन; तिनीहरूले चलाएको पखेटाहरू बजाएको आवाजहरू सुन्न सक्छौ।

यशैया 20:5

मानिसहरूले कूशलाई सहयोग माग्ने छन्। मानिसहरू बाँढिनेछन्। मानिसहरू मिश्रको गौरव देखेर छक्क पर्नेछन्। ती मानिसहरू लज्जित हुनेछन्।”

यशैया 37:7

हेर, म अश्शूरको विरूद्ध एउटा आत्मा पठाउने छु। अश्शूरका राजाले चेताउनी स्वरूप उसको देश कष्टमा पर्नेछ। यसकारण उ आफ्नो देशमा फर्केर जानेछ। त्यसबेला, म उसलाई उसको आफ्नो देशको तरवारले मार्नेछु।”

Interlinear

Choose Theme