उत्पत्ति 8:3 · नेपाली बाइबल
त्यसपछि बिस्तारै जमिनमा पानी घट्न थाल्यो। 150दिन पुगेपछि पानी घटेको थियो
Cross references
उत्पत्ति 7:11
नूहको जीवनको 600 वर्षको दोस्रो महीनाको सातौं दिनमा जमीनबाट मूल फुट्यो अनि आकाशमा ठूला-ठूला प्वालहरु बनिए।
उत्पत्ति 7:24
एक सय पचास दिनसम्म परेको पानी पृथ्वीमाथि बगिरह्यो।