उत्पत्ति 30:7 · नेपाली बाइबल
बिल्हा फेरि गर्भवती भइन् अनि याकूबको अर्को छोरो जन्माई।
Cross references
उत्पत्ति 46:24
नप्तालीका छोराहरूः यहसेल, गुनी, येसेर अनि शिल्लेम थिए।
गन्ती 1:42
नप्ताली कुलका मानिसहरूको तिनीहरूले गणना गरे। बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जानु सक्थे तिनीहरू प्रत्येकको नाम पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।
इजकिएल 48:3
कुल समूहमा यो समूहको जमीन यी सीमानाहरूको पूर्वबाट पश्चिम सम्म जान्छन्।