Home Bibles ☰ Books इजकिएल 48:3 · नेपाली बाइबल
इजकिएल 48:3 · नेपाली बाइबल

कुल समूहमा यो समूहको जमीन यी सीमानाहरूको पूर्वबाट पश्चिम सम्म जान्छन्।

Cross references

उत्पत्ति 30:7

बिल्हा फेरि गर्भवती भइन् अनि याकूबको अर्को छोरो जन्माई।

यहोशू 19:32

भूमिको छैटौं भाग नप्तालीको कुल समूहलाई दिइयो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिका आफ्ना भाग पाए।

यहोशू 19:39

यी शहरहरू अनि ती वरिपरिका खेतहरू नप्तालीका कुल समूहलाई दिए। त्यस कुल समूहका प्रत्येकले आफ्ना भूमि प्राप्त गरे।

Interlinear

Choose Theme