Home Bibles 2 शमूएल 23:13 · नेपाली बाइबल
2 शमूएल 23:13 · नेपाली बाइबल

एकपल्ट, दाऊद अदूलामको ओढारमा थिए अनि पलिश्ती सैनिकहरू चाहिं तल रपाईम बेंसीमा थिए। दाऊदका तीस वीर सैनिकहरूमध्ये तीन जनाचाहिं घस्रिंदै दाऊद भएको गुफामा आए।

Cross references

यहोशू 12:15

लिब्नाका राजा1अद्रदुलामका राज1

यहोशू 15:35

यर्मूत, अदुल्लाम, सोको, अजेका,

1 शमूएल 22:1

दाऊदले गात छोडेर भागे। दाऊद आदुल्लामको गुफामा पुगे। दाऊदका दाज्यू-भाइहरू र आफन्तहरूले दाऊद आदुल्लाममा छ भनी सुने। तिनीहरू दाऊदलाई भेट्न गए।

2 शमूएल 5:18

पलिश्तीहरू आएर रपाईमको बेंसीमा डेरा जमाए।

2 शमूएल 5:22

फेरि पनि पलिश्तीहरूले रपाईमको बेंसीमा आएर पाल हाले।

1 इतिहास 11:15

एकपल्ट, दाऊद अद्‌दुलामको ओडारमा थिए, अनि पलिश्ती सेना तल रपाईमको बेंसीमा थिए। तीसजना वीरहरू मध्ये तीनजना वीरहरू दाऊदलाई ङेट्न ओडारसम्म पुगे।

1 इतिहास 14:9

पलिश्ती मानिसहरूले रपाईमको बेंसीमा बस्ने मानिसहरू माथि आक्रमण गरे अनि तिनीहरूका सर सामानहरू चोरे।

यशैया 17:5

त्यस समय रफाईमको वेंसीमा बाली भित्र्याउने समय जस्तै हुनेछ। कर्मीहरूले खेतमा सप्रेको बाली थुर्पाछन्। तब तिनीहरूको बोटहरूबाट बाला टिप्छन अनि अन्न बटुल्छन्।

मीका 1:15

हे मोरेशाका वासिन्दाहरु! तिनीहरुको बिरुद्ध म एक जना मानिस पठाऊनेछु जसले तिमीहरुबाट सबै चिजहरु खोस्नेछ। इस्रएलको महिमा अदुल्लाम सम्म आउनेछ।

Interlinear

Choose Theme