Home Bibles 2 शमूएल 19:38 · नेपाली बाइबल
2 शमूएल 19:38 · नेपाली बाइबल

राजाले जवाफ दिए, “किमहाम मसितै फर्कन्छ। तपाईंको खातिर म उप्रति दयालु बन्छु। तपाईंलाई जे पनि म गुण लगाउँछु।”

Cross references

1 राजा 2:7

“गिलादको र्बजिल्लैका सन्ततिप्रति दयालु हुनु। तिनीहरूलाई आफ्नो मित्र सम्झिनु अनि आफ्नो मेजमा भोजन गराउनु। तेरो दाजु अब्शालोमबाट भागी हिँड्दा तिनीहरूले मलाई सहायता गरेका थिए।

यर्मिया 41:17

योहानान र अन्य सेनाका हाकिमहरू कल्दीहरूसँग डराएका थिए।

Interlinear

Choose Theme