Home Bibles ☰ Books 1 राजा 7:20 · नेपाली बाइबल
1 राजा 7:20 · नेपाली बाइबल

मुकुटहरू खाम्बाहरूमाथि राखिएका थिए। तिनीहरू सबै बटुका जस्तो जालीको माथि थिए। त्यस ठाउँमा प्रत्येक मुकुट वरिपरि 200 वटा दारीमहरू लहरहरू सजाएका थिए।

Cross references

1 राजा 7:42

जोख्नु उचित थिएन।

2 राजा 25:17

दुवै खाँबाहरू एकै प्रकारको आकृत्तिका थिए। ठूलो काँसाको खडकुँलो, गाडीहरू जसलाई परमप्रभुको मन्दिरका लागि सलेमानले बनाएका थिए।यी चीजहरूको काँसा जोख्दा साह्रै नै गह्रौ थियो।

2 इतिहास 3:16

सुलेमानले सिक्रीहरूका हार बनाए। तिनले सिक्रीहरू स्तम्भहरूका टुप्पामा लगाए। सुलेमानले 100वटा दारीम बनाए अनि तिनीहरूलाई सिक्रीमा झुण्ड्याइ दिए।

2 इतिहास 4:13

हूरामले दुइ बुट्टादार जालीका निम्ति 400 दारिम पनि बनाए। प्रत्येक जालीका निम्ति दुई लहर दारिमहरू थिए। ती जालीहरूले दुइ स्तम्भका टुप्पोका अंशमा भएका कचौराहरू छोपिएका थिए।

यर्मिया 52:21

प्रत्येक काँसाका स्तम्भहरू 18 हात उँचाई, 12 हात गोलाई र 4 अंगुल मोटाई अनि बीचमा खोक्रो भएको थियो।

यर्मिया 52:22

प्रत्येक स्तम्भको शिरहरू काँसाले बनिएका अनि 5 हात अग्ला थिए। यो काँसाले सजिएको जाली र काँसाले दारीमदाना बुट्टाहरूले वरिपरि सजिएको थियो। अन्य स्तम्भ पनि दारीमदाना जस्तै बुट्टाले सजिएका थिए।

Interlinear

Choose Theme