Home Bibles ☰ Books 1 राजा 10:14 · नेपाली बाइबल
1 राजा 10:14 · नेपाली बाइबल

राजा सुलेमानले प्रत्येक वर्ष तौल 666 तोडासुन प्राप्त गर्दथे।

Cross references

1 राजा 3:13

तँलाई पुरस्कृत गर्नका लागि तैंले नमागेको कुराहरू पनि म तँलाई दिनेछु। तेरो सम्पूर्ण जीवनमा सम्पत्ति र सम्मान प्राप्त हुनेछ। संसारमा तँ जस्तो महान् अरू राजा हुने छैन।

1 राजा 9:28

सुलेमानका जहाजहरू ओपीर गए। यी जहाजहरूले ओपीरबाट लगभग 420 तोडा सुन राजा सुलेमान कहाँ ल्याए।

2 इतिहास 9:13

सुलेमानले एक वर्षमा जति सुन प्राप्त गरे त्यसको तौल 666 तोडा थियो।

Interlinear

Choose Theme