1 इतिहास 26:21 · नेपाली बाइबल
लादान गेर्शेन परिवारका थिए। यहीएली लादान परिवार समूहका मुखियाहरू मध्ये एक थिए।
Cross references
1 इतिहास 6:17
गेर्शोमका छोराहरूको नाउँ:लिब्नी र शिमी थिए।
1 इतिहास 23:7
गेर्शोनको परिवार समूहबाट लादान र शिमी थिए।
1 इतिहास 23:8
लादानका तीन जना छोराहरू थिए। तिनका सबै भन्दा जेठा छोरा यहीएल थिए। तिनका अन्य छोराहरू जेताम अनि योएल थिए।
1 इतिहास 29:8
मानिसहरू जोसित मूल्यवान रत्नहरू थिए ती परमप्रभुको मन्दिरको निम्ति अर्पण गरे। यहीएलले ती मूल्यवान रत्नहरूको हेरचाह गरे। यहीएल गेर्शोन परिवारका थिए।