Cross references
प्रस्थान 6:17
गेर्शोनका छोराहरू लिब्नी अनि शिमी थिए। तिनीहरूका पनि आफ्नै परिवारहरू थिए।
गन्ती 3:18
गेर्शोन वशंको नाम हो लिब्नी र सिमी।
गन्ती 3:21
लिब्नी र सिमीका वंशहरू गेर्शोनका हुन् र तिनीहरू गेर्शोनी वंशका भए।
1 इतिहास 23:7
गेर्शोनको परिवार समूहबाट लादान र शिमी थिए।
भजनसंग्रह 81:1
खुशी हौ र परमेश्वर हाम्रो शक्ति हुनुहुन्छ भनी गीत गाऊ। इस्राएल का परमेश्वर तर्फ कराउँदै खुशी मनाऊ।
भजनसंग्रह 135:1
परमप्रभुको दासहरू, परमप्रभुको प्रशंसा गर! परमप्रभुको नाउँको प्रशंसा गर! उहाँको प्रशंसा गर!