Home Bibles 1 इतिहास 25:4 · नेपाली बाइबल
1 इतिहास 25:4 · नेपाली बाइबल

हेमानका छोराहरू जसले सेवा गरे ती बुक्कियाह, मत्तन्याह, उज्जीएल, शबूएल, यरीमोत, हनन्याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्बाकाशा, मल्लोती, होतीर अनि महजीओत थिए।

Cross references

1 इतिहास 6:33

यी नाउँ ती मानिसहरू अनि तिनीहरूका छोराहरूका हुन जसले संगीत द्वारा सेवा गरे।कहात वंशका परिवारहरू थिएः सङ्गीतकार हेमान। हेमान योएलका छोरा थिए। योएल शमूएलका छोरा थिए।

1 इतिहास 15:17

तब लेवीहरूले हेमान अनि उसका दाज्यू-भाईहरू आसाप अनि एतानलाई ल्याए। हेमान योएलका छोरा थिए। आसाप बेरेक्याहका छोरा थिए। एतान कुशायाहका छोरा थिए। यी मानिसहरू मरारीका परिवार समूहका थिए।

1 इतिहास 15:19

सङ्गीतकार हेमान, आसाप अनि एतानले काँसाका झ्यालीहरू बजाए।

1 इतिहास 16:41

हेमान यदूतून अनि अन्य सबै लेवीहरूलाई स्तुति गान गाउँदै, “परमप्रभुको स्तुति गर, किनभने उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।”

1 इतिहास 24:20

बाँकी रहेका लेवीका सन्तानहरूका नाउँ यी हुन्;अम्रामका सन्तानबाटः शूबाएल शूबाएलका सन्तानबाट येहदयाह।

1 इतिहास 24:24

उज्जीएलका छोरा मीका थिए। मीकाका छोरा शमीर थिए।

1 इतिहास 24:30

मूशीका छोराहरू महली, एदेर अनि यरीमोत थिए।ती लेवी परिवारहरूका मुखियाहरू हुन्। तिनीहरूको नाउँ आ-आफ्ना परिवारहरूका सूचीमा लेखिएको छ।

1 इतिहास 25:20

तेह्रौं-शूबाएलका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

1 इतिहास 25:22

पन्ध्रौं-यरेमोतका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

1 इतिहास 25:28

एक्काईसौं-होतीरका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

1 इतिहास 25:30

तेईसौं-महजीओतका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

भजनसंग्रह 88:1

हे परमप्रभु, परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ, रातदिन म तपाईंलाई प्रार्थना गरिरहेकोछु।

Interlinear

Choose Theme