1 इतिहास 24:30 · नेपाली बाइबल
मूशीका छोराहरू महली, एदेर अनि यरीमोत थिए।ती लेवी परिवारहरूका मुखियाहरू हुन्। तिनीहरूको नाउँ आ-आफ्ना परिवारहरूका सूचीमा लेखिएको छ।
Cross references
1 इतिहास 6:47
शेमेर महलीका छोरा थिए। महली मूशीका छोरा थिए। मूशी मरारीका छोरा थिए। मरारी लेवीका छोरा थिए।
1 इतिहास 23:23
मूशीका छोराहरूः महली, एदेर र यरीमोत गरी। जम्मा तीन जना छोराहरू थिए।