प्रेरित 1:17
Parallel verse
नेपाली बाइबल · World English BibleChange versions
नेपाली बाइबल
उनी यहूदाको विषयमा बात गरिरहेका थिए जो हाम्रा दलका एक जना थिए। यहूदाले हामीसित सेवा गरेका थिए अनि ती मानिसहरूका मार्ग दर्शक भए जसले येशूलाई पक्रे।”
World English Bible
For he was numbered with us, and received his portion in this ministry.