Home Bibles ☰ Books जकरिया 6:9 · नेपाली बाइबल
जकरिया 6:9 · नेपाली बाइबल

तब मैले परमप्रभुबाट अझै अर्को वचन प्राप्त गरें। उहाँले भन्नुभयो,

Cross references

जकरिया 1:1

बेरेक्याहका छोरा जकरियाले परमप्रभुबाट यो वचन प्राप्त गरे जुन फारसका राजा दाराको दोस्रो र्बषको आठौं महिनामा आको थियो। जकरिया बेरेक्याहका छोरा थिए। बेरेक्याह इद्दो अगमवक्ताका छोरा थिए। वचन यस प्रकार छः

जकरिया 7:1

फरसमा दाराको राज्यकालको चौथो वर्ष जकरियालाई परमप्रभुबाट एउटा वचन प्राप्त भयो। यो नवौं महिनाको चौथो दिन किसलेबको महिना थियो।

जकरिया 8:1

यो वचन सर्वशक्तिमान परमप्रभुको हो।

Interlinear

Choose Theme