श्रेष्ठगीत 8:4 · नेपाली बाइबल
हे यरूशलेमका तरूणीहरू हो! मलाई वचन देऊ कि जबसम्मा म यसको निम्ति तैयारी हुँदिन। मलाई प्रेमले उत्तेजित पार्ने छैन।
Cross references
श्रेष्ठगीत 2:7
हे यरूशलेमका तरूणीहरू! मुडुली मृग र हरिणहरूको नाउँमा प्रतिज्ञा गर। मसित प्रेम गर्न उत्तेजित नहौ जबसम्म म यसको निम्ति तयारी हुँदिनँ।
श्रेष्ठगीत 3:5
हे यरूशलेमका तरूणीहरू हो। हरिण र मृगहरूलाई साक्षी राखेर मलाई आफ्नो वचन देऊ कि म तयार नभए सम्म तिमीले प्रेम ममा जागृत गर्ने छैनौ।