Home Bibles रोमी 7:16 · नेपाली बाइबल
रोमी 7:16 · नेपाली बाइबल

यदि मैले नचाहेको काम गरे भने म व्यवस्था राम्रो छ भनेर मान्छु।

Cross references

भजनसंग्रह 119:127

हे परमप्रभु, म खाटी सुन भन्दा पनि तपाईंको आज्ञाहरू मन पराउँछु।

रोमी 7:12

तब त्यसैले व्यवस्था नै पवित्र हो, अनि आज्ञा पनि पवित्र, धार्मिक र राम्रो हो।

रोमी 7:14

हामी जान्दछौ कि व्यवस्था आत्मिक हो। तर म आत्मिक छैन। पापले ममाथि शासन गर्छ, मानौं म त्यसको दास हुँ।

रोमी 7:22

भित्रीरूपले म परमेश्वरको व्यवस्थासँग खुशी छु।

1 तिमोथी 1:8

हामी जान्दछौ कि हामीले ठीकसित उपयोग गरे व्यवस्था राम्रो हुन्छ।

Interlinear

Choose Theme