भजनसंग्रह 104:6 · नेपाली बाइबल
तपाईंले यसलाई वस्त्रले जस्तै पानीले ढावनु भयो। पानीले पर्वतहरू छोपीए।
Cross references
उत्पत्ति 1:2
पृथ्वी शून्य थियो, पृथ्वीमा केही पनि थिएन। समुद्रलाई अँध्यारोले ढाकेको थियो अनि परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहन्थ्यो।
उत्पत्ति 7:19
पानी यति साह्रो बढयो अग्लो-अग्लो पहाडहरु पनि पानीले ढाकिए।
उत्पत्ति 7:20
एकोहोरो पानी परिरहेकोले पृथ्वीमा यति धेरै पानी भयो अग्ला पहाडहरु पनि पानीमा बीस फिट डुबे।
2 पत्रुस 3:5
तर ती मानिसहरु धेरै अधि के घटेको थियो सो सम्झन चाहँदैनन्। आकाशहरु थिए अनि परमेश्वरले जलबाट पृथ्वी सृष्टि गर्नु भयो। यी सबै परमेश्वरको बचन अनुसार हुन गयो।