Home Bibles ☰ Books हितोपदेश 30:26 · नेपाली बाइबल
हितोपदेश 30:26 · नेपाली बाइबल

पहराको न्याउरी मुसाको समुदाय शक्तिशाली हुँदैन् तापनि चट्टानमा तिनीहरू आफ्नो घर बनाउँछन्।

Cross references

लेवी 11:5

भुइँभालु किनभने यो उग्राउँछ तर यसको खुर चिरिएको हुँदैन।

भजनसंग्रह 104:18

उच्च पर्वतहरू जंङ्गली बाख्राहरूको लागि घर हुन्। विशाल चट्टानहरू खरायोहरूको लागि लुक्ने ठाउँ हुन्।

Interlinear

Choose Theme