Home Bibles गन्ती 33:43 · नेपाली बाइबल
गन्ती 33:43 · नेपाली बाइबल

ती मानिसहरूले पूनोनबाट यात्रा गरी ओबोतमा छाउनी हाले।

Cross references

गन्ती 21:10

इस्राएली मानिसहरूले त्यो ठाँउ छोडे अनि ओबोतमा छाउनी हाले।

गन्ती 21:11

त्यसपछि तिनीहरूले ओबोतबाट हिंडी मोआबको पूर्वमा रहेको मरूभूमि ऐ अबारीममा छाउनी हाले।

Interlinear

Choose Theme