गन्ती 21:11 · नेपाली बाइबल
त्यसपछि तिनीहरूले ओबोतबाट हिंडी मोआबको पूर्वमा रहेको मरूभूमि ऐ अबारीममा छाउनी हाले।
Cross references
गन्ती 33:43
ती मानिसहरूले पूनोनबाट यात्रा गरी ओबोतमा छाउनी हाले।
गन्ती 33:44
ती मानिसहरूले ओबोतबाट यात्रा गरी मोआबका सिमानामा रहेको इय्ये-अबारीममा छाउनी हाले।