गन्ती 2:12 · नेपाली बाइबल
“शिमोन कुल दलले रूबेन परिवार दलकै नजीक शिविर हाल्नेछ। शिमोनका मानिसहरूको अगुवा सूरीशद्दैको छोरो शलूमीएल हुन्।
Cross references
गन्ती 1:6
शिमोनको कुलबाट सूरीशद्दैको छोरो शलूमीएल;
गन्ती 7:36
पाँचौं दिन सिमोनका कुल नायक सूरीशद्दैको छोरो शलूमीएलले उपहार चढाए।
गन्ती 7:41
मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक वर्षे पाँचवटा थुमा सूरीशदूदैको छोरो शलूमीएलको उपहार यस्तो थियो।
गन्ती 10:19
त्यसपछि शिमोन कुलका मानिसहरू थिए। यस दलहरूका नायक सरीशदूदैका छोरो सलूमीएल थिए।