गन्ती 10:19 · नेपाली बाइबल
त्यसपछि शिमोन कुलका मानिसहरू थिए। यस दलहरूका नायक सरीशदूदैका छोरो सलूमीएल थिए।
Cross references
गन्ती 1:6
शिमोनको कुलबाट सूरीशद्दैको छोरो शलूमीएल;
गन्ती 7:36
पाँचौं दिन सिमोनका कुल नायक सूरीशद्दैको छोरो शलूमीएलले उपहार चढाए।