Home Bibles ☰ Books मत्ती 10:12 · नेपाली बाइबल
मत्ती 10:12 · नेपाली बाइबल

तिमी घरभित्र पस्ने बित्तीकै त्यसलाई भन। ‘तपाईंलाई शान्ति होस्।’

Cross references

1 शमूएल 25:6

उसलाई भन, “म आशा गर्छु कि तपाईंको परिवार र तपाईं अधिकार गर्नु भएका सबै असलै होलान्।

लूका 10:5

कसैको घरमा पस्न अघि, भन, यस घरमा तिमीहरूलाई शान्ति होस्।’

प्रेरित 10:36

परमेश्वर यहूदीहरूसंग बोल्नु भएको छ। परमेश्वरले येशू ख्रीष्टको जो सबै मानिसहरूका परमप्रभु हुनुहुन्छ उनको माध्यमद्वारा शान्तिको सुसमाचार उनीहरूका लागि पठाउनु भयो।

2 कोरिन्थी 5:20

यसर्थ हामी ख्रीष्टको पक्षमा बोल्न पठाइएका छौं। यो मानिसहरूलाई परमेश्वरले हामी मार्फत बोलाउनु भएको जस्तै हो। हामी ख्रीष्टको निम्ति बोल्छौं अनि परमेश्वरसित शान्ति कायम गर्न तिमीहरूलाई विन्ती गर्छौं।

3 यूहन्ना 1:14

म तिमीहरुसित चाँडै भेट्ने आशा गर्छु। तब हामी एकसाथ बसेर आमने-सामने बात गर्न सक्छौ। तिमीहरुमा शान्ति रहोस्। यहाँ भएका साथीहरुले तिमीहरुलाई अभिवादन जनाएका छन्। त्यहाँ भएका मित्रहरु हरेकलाई हाम्रो अभिवादन सुनाइदिनु। 

Interlinear

Choose Theme