Home Bibles न्यायकर्ता 9:30 · नेपाली बाइबल
न्यायकर्ता 9:30 · नेपाली बाइबल

जबूल शकेम शहरका राज्यपाल थिए। जबूलले सुने जो एबेदका छोरा गालले भने अनि जबूल अत्यन्त क्रोधित भए।

Cross references

न्यायकर्ता 9:41

तब अबीमेलेक अरूमाह शहर तिर फर्किए। जबूलले गाल अनि उसका भाइहरूलाई शकेम शहर छोडून वाध्य तुल्याए।

Interlinear

Interlinear data is unavailable for this verse.

Choose Theme