Home Bibles न्यायकर्ता 8:17 · नेपाली बाइबल
न्यायकर्ता 8:17 · नेपाली बाइबल

गिदोनले पन्‌एल शहरको किल्लापनि ढालिदिए। त्यसपछि तिनले त्यस शहरमा बस्ने मानिसहरूलाई मारिदिए।

Cross references

न्यायकर्ता 8:9

यसर्थ गिदोनले पन्‌एलका मानिसहरूलाई भने, “मैले विजय प्राप्त गरे पछि, म यहाँ फर्कि आउनेछु अनि यो किल्लालाई ढालिदिनेछु।”

1 राजा 12:25

शकेम एप्रेमको पहाडी प्रदेशमा एउटा शहर थियो। यारोबामले शकेमलाई अत्यन्त सुदृढ शहर बनाए अनि त्यहाँ बस्न थाले। त्यसपछि उनी पन्‌एल शहर गए अनि त्यसलाई शक्तिशाली बनाए।

Interlinear

Choose Theme