Home Bibles न्यायकर्ता 11:14 · नेपाली बाइबल
न्यायकर्ता 11:14 · नेपाली बाइबल

यसर्थ यिप्तहका दूतहरूले यो सन्देश यिप्तह कहाँ ल्याए। तब यिप्तहले दूतहरूलाई फेरि अम्मोनी मानिसहरू कहाँ पठाए।

Cross references

भजनसंग्रह 120:7

मैले भने म शान्ति चाहन्छु, यसकारण तिनीहरूले युद्ध चाहे।

रोमी 12:18

सबैसँग शान्तिसित बस्ने चेष्टा गर।

हिब्रू 12:14

सबैसित शान्तिपूर्वक बस्ने कोशिश गर अनि पापदेखि मुक्त जीवन बिताऊ। यदि कसैको जीवन पवित्र छैन भने उसले प्रभुलाई देख्नेछैन।

1 पत्रुस 3:11

त्यस व्यक्तिले कुकर्म गर्नु छाडनुपर्छ अनि असल कार्य गर्नुपर्छ, त्यस व्यक्तिले शान्ति खोज्नु पर्छ अनि त्यसलाई प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ।

Interlinear

Choose Theme