Home Bibles ☰ Books यहोशू 19:11 · नेपाली बाइबल
यहोशू 19:11 · नेपाली बाइबल

त्यसपछि त्यो सीमाना पश्चिम तर्फ मरलासम्म फैलिएर ठीक दब्बेशेतलाई भेटून पुगेको थियो। त्यसपछि त्यो सीमाना योक्नाम नजिकको साँधुरो गल्छी भएर गएको थियो।

Cross references

यहोशू 12:22

कादेशका राजा1कर्मेलको योक्रामका राजा1

1 राजा 4:12

अहीलूदका छोरा बाना तानाक अनि मगिद्दो तथा सारतानको छेउमा भएको सबै बेतशानको राजपाल थिए। यो यिज्रेलको तल बेत-शानदेखि लिएर योकमाम पारि आबेल-महोलासम्म थियो।

1 इतिहास 6:68

योकमाम, बेथहोरोन,

Interlinear

Choose Theme