Home Bibles ☰ Books अय्यूब 41:23 · नेपाली बाइबल
अय्यूब 41:23 · नेपाली बाइबल

त्यसको छालामा कतै पनि नरम भाग हुँदैन त्यो फलाम जस्तो कडा हुन्छ।

Cross references

अय्यूब 40:17

जलगैंडाको पुच्छर देवदारको रूख जस्तै कडा छ। उसको खुट्टाको माँसपेशीहरू एकदम बलिया छन्।

इजकिएल 32:2

“हे मानिसको छोरो! फिराऊन मिश्रको राजाको विषयमा यो दुखको गीत गाऊ। उनलाई भन“‘तिमीले सोचेको थियौ तिमी शक्तिशाली जवान सिंह हौ। देशहरूमा घमण्डसँग घुम्दै थियौ तर साँच्चै तिमी एक अजिङ्गर जस्तै हौ। तिमी पानीको प्रवाहलाई ठेल्दै बाटो बनाउँछौ, अनि आफ्नो खुट्टाले पानी छ्याप्दै, नदीहरू माटै-माटो बनायौ। तिमीले मिश्रको नदीहरूलाई उत्तेजित पार्यौ।”‘

प्रकाश 9:9

तिनीहरुका छाती फलामका कवच जस्तै देखिन्थे। तिनीहरुको पखेटाले उत्पन्न गरेको आवाज युद्धतर्फ हत्तारिएका धेरै रथहरुले उत्पन्न गरोका आवाज जस्तै थिए।

Interlinear

Choose Theme