अय्यूब 28:10 · नेपाली बाइबल
कर्मीहरूले चट्टानहरू काटेर सुरूङ्ग बनाएका छन्। तिनीहरूले चट्टानमा बहुमूल्य खनिज पदार्थ देखेका छन्।
Cross references
हितोपदेश 14:23
यदि कसैले कडा परिश्रम गर्यो भने उसले इच्छा गरेको वस्तु पाउँछ, तर यदि कसैले कुरा मात्र गरिरहन्छ भने तब त्यो गरीब हुँदै जान्छ।
हितोपदेश 24:4
अनि ज्ञानद्वारा यसको भण्डारकोठाहरू विरल बहुमूल्य अनि असल चीजहरूले भरिन्छन्।-21-
हबकूक 3:9
तैपनि तपाईंले तपाईको इन्द्रधनुष देखाउँनु भयो। यो तपाईंको पृथ्वीको परिवारको निम्ति प्रमाण थियो। तपाईंले पृथ्वीलाई नदीहरुले छुट्याउँनु भयो।