Home Bibles अय्यूब 15:9 · नेपाली बाइबल
अय्यूब 15:9 · नेपाली बाइबल

अय्यूब, तिमीले गरे भन्दा धेरै कुराहरू हामी जान्दछौ हामी बुझ्छौ अनि त्यही तिमी बुझ्दैनौ

Cross references

अय्यूब 12:3

तर मेरो मन तिम्रो जस्तै नै छ। तिमी जतिकै होशियारी म पनि छु। कसैले पनि यो सत्यलाई देख्न सक्छ।

अय्यूब 13:2

तिमीले जाने जति म पनि जान्दछु। म तिमी जतिकै तेज छु।

अय्यूब 26:3

तिम्रो परार्मश त्यस मानिसको लागि हो जसको ज्ञान छैन। के तिमीले धेरै अर्न्तज्ञान हासिल गरेकाछौ भनी सच्छौ?

2 कोरिन्थी 10:7

तिमीहरूले आफ्ना अघिल्तिरको तथ्यलाई हेर्नु पर्छ। यदि कसैले आफू ख्रीष्टमा भएको निश्चितरूपले मान्छ भने उसले संझनु पर्छ हामी पनि उही जस्तो ख्रीष्ट मै छौं।

2 कोरिन्थी 11:5

तर म विश्वास र्गदिन कि ती “महान प्रेरितहरू” म भन्दा राम्रा हुन्।

2 कोरिन्थी 11:21

तिमीहरूमाथि त्योस्तो व्यवहारमा म लज्जित हुन्छु, तर हामी अति “दुर्बल” छौं।तर यदि कसैले गर्व गर्ने सहसा गर्छ भने म पनि हिम्मती हुन्छु र गर्व गर्छु। मूर्ख झैं बात गर्दैछु।

Interlinear

Choose Theme