Home Bibles उत्पत्ति 46:18 · नेपाली बाइबल
उत्पत्ति 46:18 · नेपाली बाइबल

यी सब याकूबकी पत्नी लेआकी कमारी जिल्पाबाट जन्मिएका थिए। (जिल्पा लाबानले आफ्नी छोरी लेआलाई दिएको कमारी हो।) त्यस परिवारमा सोह्र जना मानिसहरू थिए।

Cross references

उत्पत्ति 29:24

(लाबानले आफ्नी कमारी जिल्पालाई आफ्नी छोरी लेआकी कमारीको रूपमा दिए।)

उत्पत्ति 30:9

लेआले थाहा पाइन, उनले नानी पाउन छोडिन। यसर्थ उनले याकूबलाई आफ्नी नोकर्नी जिल्पा दिइन्।

उत्पत्ति 35:26

लेआकी कमारी जिल्पाबाट जन्मिएका छोरीहरू गाद र आशेर थिए। यी तिनका नानीहरू तब जन्मिएका थिए जब तिनी पद्दमआराममा थिए।

प्रस्थान 1:4

दान, नप्ताली, गाद र आशेर।

Interlinear

Choose Theme