Cross references
उत्पत्ति 30:19
लेआ फेरि गर्भवती भइन् अनि छैटौं छोरो जन्माइन्।
उत्पत्ति 49:13
“जबूलून समुद्रको किनारमा बस्नेछ। समुद्रको किनार जहाजहरूको निम्ति सुरक्षित ठाउँ हुनेछ। उसको भूमि सीदोन शहरसम्म विस्तृत रहनेछ।”
गन्ती 1:9
जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब;
गन्ती 1:30
तिनीहरूले जबूलूनको कुलको गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो।
गन्ती 26:26
तिनीहरूको कुलसमूह अनुसार जबूलूनको सन्तान यस प्रकारको थियोःसेरेदबाट सेरेदीहरूको कुलसमूह, एलोनबाट एलोनीहरूको कुलसमूह, यहलेलबाट यहेलेलीको कुलसमूह भए।
व्यवस्था 33:18
जबुलूनको बिषयमा मोशाले भनेः “ए जबूलून, खुशी होऊ, जब बाहिर जान्छौ, अनि इस्साकार आफ्नो घरमा पालभित्र र्हषित होऊ।
1 इतिहास 2:1
इस्राएलका छोराहरू- रूबेन, शिमोन, लेवी, यहूदा, इस्साकार, जबूलून